औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा

औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा
+
-

पोखरा-  पोखरामा हुने ३२ औं संस्करणको राष्ट्रिय औद्यगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजार प्रदर्शनी केन्द्रमा बिहीबारदेखि पुस १ गतेसम्म मेला चल्नेछ ।

हाल ९३ प्रतिशत तयारी सकिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए । स्टल, स्टेज निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

मेलामा २५० स्टल रहनेछ । महिला उद्यमशीलतालाई प्रबर्द्धन गर्न हस्तकलाको तालिमको व्यवस्था मेलास्थलमै मिलाइएको छ ।

मेलामा ९० लाख रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । ८० लाख रुपैयाँ खर्च भएर १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य छ । ‘बचत रकम उद्यमशीलता प्रबद्र्धन र व्यवसायीको क्षमता अभिवृद्धिमा खर्चनेछौं’, उनले भने ।

मेला अवलोकन गर्न आउने १ जना भाग्यशाली दर्शकले गोलाप्रथाबाट स्कुटर उपहार प्राप्त गर्नेछन् ।

पोखरा उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्यागिक व्यापार मेला गरेको थियो । कोरोनाको विशषम परिस्थितिमा पनि मेलाले निरन्तरता पाएको थियो । ‘मेलाले गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी र प्रदेशको पर्यटकीय सम्भावना उजागर गरेको छ’, अध्यक्ष प्रजापतिको दाबी थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?