
बर्षा शाह
मंसिर २१, २०८०

अ
+
अ
अ
-
बिहीबार काठमाडौँको आकाशमा घाम लागेन। दिनभरि नै धुम्म देखिएको आकाशका कारण चिसो पनि केही बढ्यो।
दिनभरि धुम्म हुँदा काठमाडौँको जनजीवन केही प्रभावित बनेको छ।
पैदलयात्रीहरु टोपी र गम्म ज्याकेट लगाएरमात्र सडकमा निस्केका छन्।
बिहीबार बिहानदेखि नै बिग्रिएको मौसममा दिनभरि पनि कुनै सुधार आएन।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु:

