पाकिस्तान विरुद्ध नेपालको खराब ब्याटिङ ५० रन नजोड्दै आधा खेलाडी आउट

पाकिस्तान विरुद्ध नेपालको खराब ब्याटिङ ५० रन नजोड्दै आधा खेलाडी आउट
+
-

काठमाडौं- नेपालले एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा खराब प्रदर्शन गरेको छ। पाकिस्तान सँग टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० रन नजोड्दै आधा खेलाडी गुमाएको छ।

दुबई स्थित आइसिसी एकेडेमी ओभल-२ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ रन बनाउँदा ५ खेलाडी गुमायो। नेपालका लागि ओपनर अर्जुन कुमालले २१ रन बनाउनु एकमात्र दोहोरो स्कोरका रुपमा रहेको छ। उनी बाहेक कुनैपनि खेलाडीले दोहोरो स्कोर छुन सकेनन्।

कप्तान देव खनाल १३ बल खेलेर शुन्य रनमा आउट हुँदा तिलक भण्डारीले ९ बलमा ७ रन बनाए। त्यस्तै आकाश त्रिपाठी २२ बल खेल्दै ६ रनमा आउट हुँदा गुल्सन झा  ४ बल खेलेर १ रनको अवस्थामा आउट भए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?