अफगानिस्तान विरुद्ध गुल्सन पछि धामीले लिए दुई बलमा २ विकेट

अफगानिस्तान विरुद्ध गुल्सन पछि धामीले लिए दुई बलमा २ विकेट
+
-

काठमाडौं- एसिसी यू-१९ एसिया कपको दोस्रो खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले अफगानिस्तान विरुद्ध राम्रो सुरुवात गरेको छ। अफगानिस्तानले ३३ रन जोड्दा ३ विकेट गुमायो।

नेपालका लागि अलराउन्डर गुल्सन झाले अफगानि ओपनर वाफिउल्लाहा तराखिललाई १५ रनको अवस्थामा आउट गर्दै पहिलो सफलता दिलाएका थिए। वाफिउल्लाहाले ९ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा १५ रन बनाएका थिए। १.४ ओभरमा गुल्सन झाको बलमा कप्तान देव खनाल द्वारा उनी क्यच आउट भए।

त्यसपछि दुई विकेट हेमन्ध धामीको नाममा रह्यो। धामीले अफगानिस्तानले ३३ रन बनाएको अवस्थामा अर्का ओपनर खालित तनिवललाई ६.२ ओभरमा १० रनमा गुल्सन झा द्वारा क्याच आउट गर्दा लगतै अर्को बलमा अक्रम मोहम्मदजाईलाई शुन्य रनमा बोल्ड गरे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?