दीपक मनाङे भन्छन्ः बुद्धि नभएको एउटै पार्टीमा बस्छ, बुद्धि भएका मान्छेसँग अप्सन छ

दीपक मनाङे भन्छन्ः बुद्धि नभएको एउटै पार्टीमा बस्छ, बुद्धि भएका मान्छेसँग अप्सन छ
+
-

पोखरा- गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले बुद्धि नभएको मान्छे एउटै पार्टीमा बसिरहने बताएका छन्। मन्त्री पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीलाई रोजेको प्रसंगमा उनले यस्तो बताएका हुन्।

‘बुद्धि नभएका मान्छे एउटै पार्टीमा बस्छ। बुद्धि भाको मान्छेलाई अप्सन छ त’, बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘ल मान्नूस अहिले कतिजना मान्छेलाई माओवादी चित्त बुझ्दैन अनि पार्टी छोड्छ नि।’

कालान्तरमा नेकपा एकीकृत समाजवादी पनि छाड्ने हो? पत्रकारले सोधको प्रश्नमा उनको जवाफ थियो, ‘समाजवादी मैले जब माधव नेपालले पार्टी छाड्छ, म पनि छाड्ने हो। माधव नेपालले नछाडे मेरो पनि नछाड्ने सोच हो।’

माधव नेपालकै अनुहार हेरेर समाजवादीमा आएको उनको भनाइ छ।

सडकमा पनि आफूहरू दरिलो भएकाले पार्टीको टुप्पोमा माधव नेपाल पनि राम्रो भएको उनले सुनाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?