एमाले पूर्व सांसद शाह राप्रपा नेपालमा प्रवेश

एमाले पूर्व सांसद शाह राप्रपा नेपालमा प्रवेश
+
-

काठमाडौँ-नेकपा एमालेका नेता तथा पूर्व सांसद गोबिन्द बिक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन्।

बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आबश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेका राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

शाहले जाजरकोट जिल्लाका तत्कालीन निर्बाचित जिबिस सभापति,निर्बाचित सांसद,राप्रपाका संस्थापक सदस्य नेकपा एमालेका नेताको जिम्मेबारी निर्बाह गरेका थिए।

शाहलाई स्वागत गर्दै पार्टी अध्यक्ष थापाले अहिले मुलुकमा कायम संघीय गणतन्त्र भ्रष्ट तन्त्रमा परिणत भएको भन्दै ब्यबस्था परिबर्तन बिना अवस्था परिबर्तन नहुने बताए।

नब प्रवेशी शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?