डिआइले ‘मिस बिहेब’ गरेको भन्दै हिमालयन ह्वाइट हाउसका विद्यार्थी आन्दोलित(तस्बिरहरू)

डिआइले ‘मिस बिहेब’ गरेको भन्दै हिमालयन ह्वाइट हाउसका विद्यार्थी आन्दोलित(तस्बिरहरू)
+
-

काठमाडौं- तीनकुनेस्थित हिमालय ह्वाइट हाउस इन्टरनेश्नल कलेजका डिआइले विद्यालयका छात्रा विद्यार्थीमाथि ‘मिस बिहेब’ गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।

विद्यालयमा रहेका छ जना डिआइले विद्यार्थीलाई विभिन्न बहानामा कुटपिट गरिरहने गरेको र मंगलबार डिआइ कृष्णप्रसाद नेपालले छात्रामाथि ‘मिस बिहेब’ गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

मंगलबारको उक्त घटनापछि सो स्थानमा विद्यार्थीले नारावाजी गरेका थिए । नेपाल प्रहरीको टोली पुगेर उक्त डिआइलाई पक्राउ गरेको थियो ।

अन्य विद्यालयबाट निष्काशनमा परेका डिआइ लिएर आफूहरूमाथि शारीरिक तथा मानसिक हिंसा गरेले विद्यालयलाई दवाव दिन सो आन्दोन गरेको आन्दोलनमा सहभागी विद्यार्थीहरू बताउँछन् ।

तस्बिहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष