एनसेल प्रकरणमा संलग्नलाई कारबाहीकाे माग गर्दै शान्ति समाजकाे प्रदर्शन (तस्बिरहरू)

एनसेल प्रकरणमा संलग्नलाई कारबाहीकाे माग गर्दै शान्ति समाजकाे प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौं- मानव अधिकार तथा शान्ति समाजले एनसेल प्रकरणमा संलग्नहरूलाई कारबाहीकाे माग गर्दै बिहीबार प्रदर्शन गरेकाे छ।

शान्ति समाजले सरकारले ताेकेकाे निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गरेकाे हाे।

एनसेल प्रकरणमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गरी राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण गर्नुपर्ने शान्ति समाजकाे माग छ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेकाे भन्दै शान्ति समाजका कृष्ण पहाडीसहितलाई अन्यलाई प्रहरीले पक्राउ गरेको छ।

‘याे सरकार कसकाे?: तस्कर र बिचाैलियाकाे’, ‘एनसेल महाघाेटाला प्रकरणमा प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्रीहरूकाे संलग्नता’, ‘शीर्ष नेता मिलेका: खरबखरब निलेका’ लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन भएकाे थियाे।

हेर्नूहाेस् तस्बिरहरू:

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष