मन्त्री किराँतीको राजीनामा माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन (तस्बिरहरु)

मन्त्री किराँतीको राजीनामा माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ- संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले बुधबार बोलेका विषयलाई लिएर बिहीबार राजधानीमा उनको राजीनामा माग गर्दै प्रदर्शन गरिएको छ।

मन्त्री किराँतीको राजीनामा माग गर्दै बिहीबार गौशालास्थित पशुपति क्षेत्र विकास कोषको कार्यालयअगाडि विभिन्न संघसंस्थाले विरोध प्रदर्शन गरेका हुन्।

विरोधमा राप्रपाका नेता धवलशमशेर राणा पनि सहभागी थिए।

मन्त्री किराँतीले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा क्रिश्चियन धर्म नमान्नेलाई देशद्रोहीको संज्ञा दिँदै उनीहरुलाई हथकडी लगाउनुपर्ने बताएका थिए।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष