संसद सचिवालयले गर्‍यो राष्ट्रिय झन्डाको बेइज्जती

संसद सचिवालयले गर्‍यो राष्ट्रिय झन्डाको बेइज्जती
+
-

काठमाडौँ- राजधानीको सिंहदरबारस्थित संघीय संसद् सचिवालयले राष्ट्रिय झन्डाको बेइज्जती गरेको छ।

शुक्रबार संसद् सचिवालय परिसर पुग्दा राष्ट्रिय झन्डा आधा झुकाइएको अवस्थामा भेटिएको छ।

झन्डा किन झुकाइएको भनी प्रश्न गर्दा संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले स्पष्ट जवाफ दिन सकेनन्।

देशसञ्चारले झन्डा किन आधा झुकाइएको भनी प्रश्न गर्दा गिरीले भने- ‘यसबारे मलाई थाहा नै भएन।’

उनले प्राविधिक कारणले झन्डा आधा झुकाइएको होला भन्ने जवाफ दिँदै त्यसलाई तत्काल सही स्थानमा ल्याउने बताए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष