कीर्तिपुरमा इन्द्रायणी जात्राको रौनक (तस्बिरहरु)

कीर्तिपुरमा इन्द्रायणी जात्राको रौनक (तस्बिरहरु)
+
-

काठमाडौँ –  काठमाडौँको कीर्तिपुरमा इन्द्रयणी जात्रा धुमधामका साथ मनाइएको छ।

काठमाडौँका दक्षिणी भेगका सात गाउँ (कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ) मा ‘न्हयगां जात्रा’ अर्थात ‘सात गाउँ जात्रा’ मनाउने गरिन्छ।

हरेक गाउँमा जात्रा चलाइने आआफ्नै देवीहरू छन्। कीर्तिपुरमा भने इन्द्रायणी देवीको जात्रा चलाइन्छ। त्यसैअन्तर्गत आज कीर्तिपुरमा इन्द्रायणी जात्रा मनाइएको हो।

जात्रामा सहभागीहरुले परम्परागत पोशाकमा सजिएर बाजागाजासहित इन्द्रायणी जात्रा मनाएका हुन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’