सुलभ श्रेष्ठ
पुस ८, २०८०
अ
+
अ
अ
-
काठमाडौँ- सोमबारको क्रिसमसका लागि ललितपुरस्थित लबिम मल झकिझकाउ पारिएको छ।
क्रिसमसको अघिल्लो दिन नै लबिम मलको झकिझकाउ हेर्न दर्शकहरुको लाम लागेको छ।
ललितपुर पुल्चोकस्थित लबिम मलमा बर्षेनि क्रिसमसका अवसरमा विशेष सजावट हुने गरेको छ।
आइतबार क्रिसमसको अघिल्लो दिन सान्ता क्लजसँग फोटो खिचाउनेहरुको लबिम मलमा घुइँचो लागेको थियो।
देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठका केही तस्बिरहरु:

भर्खरै
लोकप्रिय







































































































































































































