मन्त्री किराँतीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)

मन्त्री किराँतीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

नेपाल सनातन धर्म संस्कृति संगठनले मन्त्री किराँतीको राजीनामा माग्दै विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो। र्‍याली गौशालाबाट मध्यबानेश्वरसम्म निकालिएको थियो।

मन्त्री किराँतीले केही दिनअघि इसाई धर्म नमान्नेहरु देशद्रोही भएको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भइरहेको छ। प्रदर्शनमा सहभागीहरुले ‘विभेदकारी मन्त्री किराँती’लाई कारबाही गर्न माग गरेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष