
देश सञ्चार
पुस १०, २०८०
अ
+
अ
अ
-
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको १ वर्ष पुगेको अवसरमा उनले मंगलबार अपराह्न सिंहदरबारबाट सम्बोधन सुरु गरेका छन्।
प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री, मन्त्री तथा सचिवहरुको उपस्थितिमा सर्वसाधारणका नाममा सम्बोधन सुरु गरेका हुन्।

