त्रिविकाे उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न माग गर्दै सडकमा खुला बहस (तस्बिरहरू)

त्रिविकाे उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न माग गर्दै सडकमा खुला बहस (तस्बिरहरू)
+
-

काठमाडौं- नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै सडक बहस गरेको छ ।

नेपाली कांग्रेसनिकट भ्रातृ संगठनले प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पस अगाडि बहस गरेकाे हाे।

साथै उनीहरूले शान्तिपूर्ण प्रदर्शन पनि गरेका थिए।

उनीहरूले ‘त्रिवि बचाऊ’, ‘राजनीतिक भागबन्डाले विश्वविद्यालय च्वास्सै च्वास्सै’, ‘उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाबाट’, ‘प्रधानमन्त्रीज्यू ग्र्याजुएसन त भयाे, जागिर खाेइ’ लगायतका नारा लेखिएका ब्यानर पनि प्रदर्शन गरेका थिए।

तस्बिरहरू:

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष