सुलभ श्रेष्ठ
२ years पहिले
अ
+
अ
अ
-
काठमाडौँ – विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले खबरदारी तथा सचेतना कार्यक्रम गरेको छ।
त्यसक्रममा उनीहरुले विश्वविद्यालयमा ‘कठपुतली, नातेदार, कार्यकर्ता, माफिया’लगायतको नियुक्त गर्न नहुने बताएका छन्।
बालुवाटारमा भएको उक्त खबरदारी कार्यक्रममा नेविसंघले विभिन्न नारा लेखिएका खाली कुर्सी राखेर खबरदारी गरेको छ।

भर्खरै
लोकप्रिय







































































































































































































