
देश सञ्चार
पुस १९, २०८०
अ
+
अ
अ
-
उमेरको सात दशकमा पनि निकै सक्रिय रूपमा कमल चलाउँदै आइरहेका छन्- कवि, गीतकार तथा बालसाहित्यकार रामबाबु सुवेदी। करिब तीसको दशकदेखि बालसाहित्यमा कमल चलाउन सुरु गरेका सुवेदीले शिक्षण पेशामा पनि साढे तीन दशक बिताए। कुनै बेला बुढानीलकण्ठ स्कुलमा प्राध्यापनकै क्रममा राजा वीरेन्द्रका सन्तान दीपेन्द्र, निराजन र श्रुतिलाई पढाउने गर्थे।

