Image of राज सरगम

राज सरगम

वरिष्ठ संवाददाता

राज सरगमका सबै समाचारहरू

आफ्नो समयकी लोकप्रिय समाचार वाचिका- कृष्णा ताम्राकार

‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नूहोस्।’ विसं. २०१८ सालपछि रेडियो नेपालबाट प्रशारण हुने समाचारमा सुनिने सशक्त ध्वनि सधैंका लागि विलीन भएको छ। रेडियो नेपालबाट आएको समाचारलाई नेपालभरिका…

भव्य नाटक गर्न खर्चिलो हुन्छ, न त राज्यको सहयोग छ: अनुप बराल

२०५० सालतिर वरिष्ठ रंगकर्मी अनुप बराल दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामा (एनएसडी) पढ्दै थिए। विश्व साहित्य पढ्नु पर्थ्याे त्यहाँ। यस्तैमा एक दिन पुस्तकालयमा विश्वप्रसिद्ध नाटककार आर्थर मिलरको नाटक ‘डेथ अफ…

सेवा आयोग नेतृत्वविहीन बन्दा त्रिविमा कर्मचारी अभाव, ट्रान्सक्रिप्ट निकाल्न महिनौँ धाउनुपर्ने

बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी श्रीधरा ज्ञवालीले एक वर्षे बिएड पासको ट्रान्सक्रिप्ट निकाल्न खोजेको ३ महिना भयो तर निकाल्नै सकिनन्। किन सकिनन् त? उनी स्वयंलाई नै थाहा छैन। श्रीधराले परीक्षा…

राज्यको सहयोगबिना फिल्म फेस्टिभललाई अन्तर्राष्ट्रियकरण गर्न गाह्रो छ: केपी पाठक

सामाजिक, राजनीतिक र चलचित्र क्षेत्रका विकृतिप्रति आलोचनात्मक टिप्पणी गर्न माहिर छन् चलचित्र निर्देशक केपी पाठक। करिब १३ वर्ष अगाडि फिल्म ‘मैना’ निर्देशन गरेका केपी पाठक त्यसयता फिल्म निर्माणबाहेक वृत्तचित्र निर्माण,…

किशोरकिशोरीमा बढ्दो छ मानसिक समस्या, यसरी जोगाउन सकिन्छ

काठमाडौं : १३ वर्ष देखि १८ वर्षको उमेरलाई सामान्यतया: किशोरावस्थाको उमेर भनिने गरिन्छ अथवा ‘टिनएज’ पनि भन्ने गरिन्छ । जीवनका अरू कालखण्डहरू झैँ किशोरावस्थामा पनि विभिन्न किसिमका शारीरिक, मानसिक, व्यवहारजन्य…

‘नेपालमा स्टारले फिल्म चल्नेवेला भइसकेको छैन, बरू स्क्रिप्टलाई स्टार बनाउन सकिन्छ’

काठमाडौँ - अभिनेता अनमोल केसी अभिनित ‘२.० छड्के’ बक्स अफिसमा असफल भएसँगै फिल्मवृत्तमा फेरि बहस जन्मिएको छ- स्टारले मात्रै फिल्म चल्दैन। प्रदर्शनमा आएको छैटौँ दिनमै हलबाट उत्रिएको २.० छड्केले बक्स…

[अन्तर्वार्ता] विद्रोही चेत र सुश्रीबीच त म केही नाता साइनो देख्दिनँ: गोविन्द गिरी ‘प्रेरणा’

नेपाली वाङ्मयकी अत्यन्त चर्चित सबल जुझारु र विद्रोही लेखिका पारिजातको जीवनीमूलक कृति ‘सुश्री पारिजात’ प्रकाशन भएसँगै कवि/लेखक गोविन्द गिरी ‘प्रेरणा’ चर्चामा छन्। पारिजातको बाल्यकाल, काठमाडौँ आएपछिका सिर्जना, सङ्गत, सङ्घर्ष, बानीव्यवहार,…

के महिला मुक्तिका लागि विवाह संस्था भत्किनैपर्ने हो?

नारी दिवसको एक दिन अगाडि मात्र ‘अपराजिता पारिजात’ आयोजित ‘विवाह संस्था र महिला’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ आक्रोशित सुनिए, ‘विवाह नामको संस्था भत्किनुपर्छ।’ तर समाजशास्त्रका प्राध्यापक…

खोप कार्ड अनिवार्य भन्दै विदेशी नागरिकलाई सास्ती

केही दिनअगाडि एक बेलायती फोटोग्राफर नेपाल घुमघामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरिन्। विमानस्थलको आगमन टनेल गेटबाट निस्किने क्रममा उनीसँग कोभिड-१९ विरुद्ध लगाइएको खोप कार्ड मागियो। ती फोटोग्राफरले आफूसँगै ल्याउन बिर्सिएको…

के मानसिक स्वास्थ्य समस्याकै कारण हो त आत्महत्या दर बढेको?

पछिल्लो समय नेपालमा पनि मानसिक स्वास्थ्य समस्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ। मानसिक रोगकै कारण आत्महत्या गर्ने र आत्महत्याको प्रयास गर्नेहरूको संख्या ह्वात्तै बढेको अवस्था हो। नेपालमा हरेक वर्ष…

समाजमा दलितलाई छुवाछुतबाट मुक्त गराउन चाहेको नाटक ‘विमोक्ष’

आलिशान भवनको शान्त कोठामा सत्तरी वर्षे दमकी बिरामी रश्मीदेवी बस्नेत अर्थात् मुमा हजुर (सगुना शाह) चुरोटको धुवाँसँगै कसैको प्रतीक्षामा छिन्। बेला-बेला अक्सिजनको सहयोगमा सास लिन पर्ने अवस्थाकी बस्नेत स्मृतिहरूको सहारामा…

‘मनोरञ्जन क्षेत्रमा लागेकालाई अहिले पनि समाजले हेयको दृष्टिकोणले हेर्छ’

चलचित्र बनाउनेहरूको सधैँ एउटा तर्क हुन्छ- दर्शकलाई हामीले मनोरञ्जन दिइराखेका छौँ। तर, समाजबाट पर-पर भागिरहेको आरोप खेप्न पुगेको नेपाली सिनेमालाई घरेलु दर्शकले रूचाइरहेका छैनन्। किन त ? चलचित्र निर्देशक मनोज…

‘डाक्टरको लापर्वाहीले काखको छोरी गुमाएँ’

काठमाडौँ – गायक गौरव दर्पणकी छोरी प्रशंसा गौतमलाई रुघाखोकी र ज्वरो आइरहेपछि गएको माघ २३ गते उपचारका लागि नक्सालस्थित हिमाल हस्पिटल उपचार गर्न लगेका थिए। बाल रोग विशेषज्ञ डाक्टर जयदेव…

बालबालिकालाई इन्टरनेटबाट बचाउन अभिभावकले समय बढी दिनुपर्छ

आजको समयमा युट्युब सबै उमेर समूहमाझ लोकप्रिय साइट हो, जहाँ सबै किसिमका भिडियो हेर्न पाइन्छ। साथै, प्रयोगकर्तालाई छोटो भिडियो हेर्न र सेयर गर्ने सुविधा हुने टिकटक पनि एक लोकप्रिय साइट…

एक्लिँदै गएका जितुले पाए पुरानै साथी दमन

काठमाडौँ – कुनै समय हास्यकलाकार दमन रूपाखेती र जितु नेपाल निकै घनिष्ठ मित्र थिए। एउटै घरको दाजुभाइजस्तो भएर काम गर्थे। हरेक प्रहसनमा उनीहरू सँगसँगै प्रस्तुति दिन्थे। जब १७ वर्षअघि उनीहरूको…

‘प्रज्ञा-प्रतिष्ठानमा बसेर पहिचानको मुद्दा छाड्नैपर्छ भन्ने छ र?’

नेपाल प्रज्ञा-प्रतिष्ठानका अघिल्ला परिषद्हरू गठन हुने बेला र त्यसपछिका गतिविधिलाई लिएर कवि, गीतकार तथा लेखक भुपाल राई जहिल्यै आलोचनात्मक देखिन्थे। यस पटक आफैं कुलपति नियुक्त भएपछि आलोचनात्मक टिप्पणी सुन्ने पालो…