माघेसंक्रान्तिका लागि चाकु तयारी गरिँदै(फोटो-फिचर)

माघेसंक्रान्तिका लागि चाकु तयारी गरिँदै(फोटो-फिचर)
+
-

माघेसंक्रान्ति नजिकिएसँगै यतिबेला काठमाडौंका चाकु व्यवसायीहरूलाई चाकु बनाउन भ्याइनभ्याइ छ। बजारमा चाकुको माग बढी हुने भएकाले पनि यतिबेला टोखाका चाकु व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।

माघे संक्रान्तिमा चाकुको माग बढी हुने भएकाले पुसदेखि नै चाकु बनाउन सुरु गरिन्छ। चाकु विशेषगरी टोखाको पहिचान पनि हो। हरेक वर्षको मामाघेसंक्रान्तिमा टोखामा पुग्ने हो भने चाकुको वासना छरिएको हुन्छ।

चाकु विषेश गरी जाडोमा तथा माघेसंक्रान्तिमा बढी प्रयोग गरिन्छ। वर्षमा एकचोटि भएपनि चाकु खाँदा जाडोले छुँदैन भन्‍ने जनविश्वास छ।

थप तस्बिरहरू:

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’