प्रहरीले गर्‍यो बमजनलाई सार्वजनिक, ३ करोड ३४ लाखबराबरको अवैध मुद्रा बरामद (तस्बिरहरु)

+
-

काठमाडौँ- काठमाडौंको हात्तीगौंडाबाट मंगलबार पक्राउ परेका रामबहादुर बमजनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई सार्वजनिक गरेको हो।

बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ। बमजनबिरुद्ध सर्लाही प्रहरीमा दायर भएको उजुरीको अनुसन्धानका लागि उनलाई सर्लाही लैजान लागिएको हो।

प्रहरीले बमजनका साथबाट ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ ७ पैसा बराबरको अवैध मुद्रा पनि बरामद गरेको छ।

यो पनि पढ्नुहोस्

प्रहरीले गर्‍यो बमजनलाई सार्वजनिक, ३ करोड ३४ लाखबराबरको अवैध मुद्रा बरामद (तस्बिरहरु)

प्रहरीले गर्‍यो बमजनलाई सार्वजनिक, ३ करोड ३४ लाखबराबरको अवैध मुद्रा बरामद (तस्बिरहरु)

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष