बमजनको एक झलक पाउन सिआइबीबाहिर उभिएका छन् अनुयायीहरु (तस्बिर)

बमजनको एक झलक पाउन सिआइबीबाहिर उभिएका छन् अनुयायीहरु (तस्बिर)
+
-

काठमाडौँ-  बालतपस्वी भनिने रामबहादुर बम्जनको एक झलक पाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाहिर करिब सयको संख्यामा उनका अनुयायीहरु भेला भएका छन्।

प्रहरीले सिआइबीबाहिरबाट उनीहरुलाई पन्छाए पनि उनीहरु केहीअगाडि बसेर आफूले गुरु मान्दै आएका बमजनको एक झलक पाउने आशामा उभिएका छन्। बुधबार दिउँसो प्रहरीले बमजनलाई सार्वजनिक गरिरहँदा उनीहरु सिआइबीबाहिर निराश मुद्रामा उभिएका थिए।

सडकमा उभिएका एक अनुयायीले देशसञ्चारसँग भने- ‘हामी गुरुको एक झलक पाउन यहाँ उभिएका हौँ।’

मंगलबार हात्तीगौँडाबाट पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही पठाउने तयारी प्रहरीले गरेको छ।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष