माइतीघरमा निर्बाध प्रदर्शन गर्न दिन माग गर्दै दबाब (तस्बिरहरु)

माइतीघरमा निर्बाध प्रदर्शन गर्न दिन माग गर्दै दबाब (तस्बिरहरु)
+
-

काठमाडौँ– डा. गोविन्द केसीसहितका नागरिक अगुवाहरुले नागरिकको भेला भएर प्रर्दशन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन्।

बुधबार काठमाडौको माइतीघर मण्डला नजिकै सेन्ट जेभियर्स स्कुल जाने बाटोमा प्रर्दशन गर्दै सरकारले माइतीघरमा लगाएको निषेधाज्ञा तत्काल फिर्ता गर्न माग गरेका हुन्।

प्रर्दशनकारीले निषेधित लोकतन्त्र चाहिँदैन,लोकतन्त्र जिन्दावाद, सत्ता तिम्रो हो भने सडक मेरो हो, माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर लगायत प्ले कार्ड वोकेका थिए।

प्रदर्शनमा डा. गोविन्द केसी, लेखक तथा पत्रकार नारायण वाग्ले लगायतको उपस्थित थियो। उनीहरुले सशस्त्र द्धन्दकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक घाइते र वेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने पनि माग राखेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष