पाटनमा दे‍खाइयो रुद्रायणीको १२ वर्षे नाच (तस्बिरहरु)

पाटनमा दे‍खाइयो रुद्रायणीको १२ वर्षे नाच (तस्बिरहरु)
+
-

काठमाडौँ – ललितपुरको खोकनाको रुद्रायणीदेवीको १२ वर्षे मेलाअन्तर्गत नाच प्रदर्शनी गरिएको छ।

बिहीबार अपराह्न साढे ३ बजे खोकनाको रुद्रायणी मन्दिरबाट नृत्यसहित प्रस्थान गरेको टोली खोकना बसपार्क, दोबु, खोकनाको सिरान मूलबाटो, खोकना दोबाटो, वाईवाई पिपलवोट, रुद्रायणी मार्ग, व्यवसायिक प्रशिक्षण केन्द्र, नख्खु पुल, चक्रपथ हुँदै साँझ साढे ६ बजे महालक्ष्मी मन्दिर पुगेको थियो।

मेलालाई साँझ करिब साढे ६ बजे महालक्ष्मी मन्दिरमा देवगनकाे वस्त्र तथा मुकुट लगाएर पूजा गरिएपछि ललितपुर महानगरपालिकाका नगर प्रमुख र उपप्रमुखले स्वागत गरेका थिए।

त्यसपछि साँझ करिब ७ बजे ललितपुर महानगरको स्वागतपछि पाटन अस्पताल इटी चोक, प्रयाग पोखरी चोक, टंगल हुँदै टोली मंगलबजार मुल्चोक प्रवेश गरेको थियो। त्यसपछि मुल्चोकमा नृत्य प्रदर्शन गरिएको थियो।

रुद्रायणीको नाच शुक्रबार पनि पाटनमा देखाइने छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’