
देश सञ्चार
माघ ५, २०८०

अ
+
अ
अ
-
काठमाडौँ – सरकारले विभिन्न सेवाका २९ जना सहसचिवको सरुवा गरेको छ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूलाई सरुवा गरेको हो।