अस्ट्रेलियन ओपन: १९ वर्षीय नोस्कोभासँग पराजित हुँदै बाहिरिइन् विश्व नम्बर एक इगा

अस्ट्रेलियन ओपन: १९ वर्षीय नोस्कोभासँग पराजित हुँदै बाहिरिइन् विश्व नम्बर एक इगा
+
-

महिलातर्फ विश्व नम्बर एक टेनिस खेलाडी इगा स्विटेक वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन्। उनी चेक रिपब्लिककी १९ वर्षीय लिन्डा नोस्कोभासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन्।

नोस्कोभाले खेल ३-६ ६-३ ६-४ ले आफ्नो पक्षमा पारिन्। जितपछि नोस्कोभाले आफू शब्दविहीन भएको बताइन्। उनी पहिलो पटक मुख्य प्रतियोगिताको चौंथो चरणमा पुग्न सफल रहिन्। उनले भनिन् ‘पक्कैपनि मैले विश्व नम्बर एक सँग खेल्न पाउँदा उत्साहित थिँए, तर यो खेल यसरी सकिन्छ भन्ने सोचेको थिइन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?