देश सञ्चार
                                                                                                                        माघ ७, २०८०
                                                                            
                                
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                अयोध्याको नाम आउनेबित्तिकै नेपालमा आत्मीयता र निकटताको भाव झल्किन्छ, त्यसको अनुभूति हुन्छ। राम र सीतालाई मर्यादा र उच्च आदर्शका प्रतीक मानिन्छ। दुवैका जन्मभूमिले आ-आफ्ना समर्थकबीच अत्यधिक आदरभाव स्थापित गर्छन्। अयोध्या-जनकपुर सम्बन्धले आत्मीयताबोध र त्यसको निरन्तरता कहिल्यै पनि गुमाएको छैन।
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































