बुटवलमा सुजुकीको मोटरपार्ट्स गोदाममा आगलागी

बुटवलमा सुजुकीको मोटरपार्ट्स गोदाममा आगलागी
+
-

बुटवल – बुटवलको कालिकानगरमा रहेको सुजुकी कम्पनीको मोटरपार्ट्सको गोदाममा आगलागी भएको छ।

बुटवल–९ कालिकानगरमा रहेको मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्सको गोदाममा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

गोदाममा दिउँसो करिब साढे १२ बजेदेखि लागेको आगो निभाउन बुटवल उपमहानगरपालिका, प्रहरी तालिम केन्द्र बुटवल, सैनामैना तथा सिद्धार्नगर नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ। आगलागीबाट क्षतिको पूरा विवरण आइसकेको छैन।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए। पसलका सञ्चालक श्याम सापकोटाले २ करोडभन्दा बढीको क्षति भएको हुन सक्ने दाबी गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?