राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा पशुपतिमा दीप प्रज्वलन (तस्बिरहरु)

राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा पशुपतिमा दीप प्रज्वलन (तस्बिरहरु)
+
-

काठमाडौँ – भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा स्थापित गरेको अवसरमा पशुपतिमा दीप प्रज्वलन गरिएको छ।

पशुपति क्षेत्रमा रहेको राम मन्दिरमा सोमबार बेलुका दीप प्रज्वलन गरिएको हो।

राम मन्दिरमा प्राण प्रतिष्ठा स्थापित गरेको अवसरमा नेपालका वीरगञ्ज, जनकपुरधामलगायतका क्षेत्रमा पनि दीप प्रज्वलन गरिएको छ।

तस्बिरमा हेर्नुहोस् पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको राम मन्दिरमा गरिएको दीप प्रज्वलनः

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’