गुडिरहेको बस अचानक सडकमा भासिएपछि…(तस्बिरहरू)

गुडिरहेको बस अचानक सडकमा भासिएपछि…(तस्बिरहरू)
+
-

काठमाडौँ- राजधानीको नयाँ बानेश्वरको सडकमा आफ्नै गतिमा गुड्दै गरेको बस अचानक सडकमा भासिएको छ।

शुक्रबार बिहान नयाँ बसपार्कबाट चावहिल, गौशाला हुँदै सुनधरातर्फ जान लागेको बा ३ ख ३७६२ नम्बरको बस भासिएको हो।

बस सामान्य गतिमा भएका कारण यात्रुहरू भने सकुसल रहेको प्रत्यक्षदर्शी बताउँछन्।

केहीबेरअघि मात्र चोकमा रोकेर त्यहाँसम्मका यात्रु ओराली सामान्य गतिमा गुडेको बस अचानक बीच सडकमा भासिएको हो। बसको टाएरको आधा भाग सडकको पिचभित्र रही बस कोल्टे परेको छ।

यतिबेला सो क्षेत्रमा ट्राफिक पुगी बस निकाल्नका लागि समन्वय गरिरहेको छ।

थप तस्बिरहरू:

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष