इंग्ल्यान्ड विरुद्ध दोस्रो दिन भारतलाई १ सय ७५ रनको अग्रता

इंग्ल्यान्ड विरुद्ध दोस्रो दिन भारतलाई १ सय ७५ रनको अग्रता
+
-

भारत र इंग्ल्यान्डबिच जारी पाँच खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारतले राम्रो प्रदर्शन गरेको छ। पहिलो इनिङको दोस्रो दिन भारतले इंग्ल्यान्ड विरुद्ध १ सय ७५ रनको अग्रता बनाएको छ।

हैदराबादमा जारी खेलमा भारतका लागि केएल रारहुल ८६ तथा यशस्वी जैशवाल ८० रन बनाएर आउट भए। दोस्रो दिनको खेल सकिंदा भारतले ७ विकेट गुमाएर ४ सय २१ रन बनाएर खेलिरहेको छ। दिनको खेल सकिंदा रभिन्द्र जडेजा ८१ तथा अक्षर पटेल ३५ रनमा अविजित छन्। इंग्ल्यान्डका लागि टोम हार्टली र जो रुटले समान २-२ विकेट लिए।

त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड बिहीबार २ सय ४६ रनमा समेटिएको थियो। इंग्ल्यान्डका लागि बेन स्टोक्सले ७० रन बनाउँदा जोनी ब्यरिस्टोले ३५ रन बनाएका थिए। पहिलो दिननै जबाफी ब्याटिङ सुरु गरेको भारतले दिनको खेल सकिंदा सम्म १ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो। दोस्रो दिन भारतले थप ३ सय २ रन जोड्दा ६ विकेट गुमायो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?