५८ रन बनाएर आउट भए कप्तान खनाल, नेपाललाई अब १९ रन आवश्यक

५८ रन बनाएर आउट भए कप्तान खनाल, नेपाललाई अब १९ रन आवश्यक
+
-

काठमाडौं- यू-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्समा प्रवेश गर्न जित्नै पर्ने खेलमा अफगानिस्तान विरुद्ध नेपाली इनिङ समालिरहेका कप्तान देव खनाल ५८ रन बनाएर आउट भएका छन्। नेपालले ३६.३ ओभरमा कप्तान खनाललाइ सातौं विकेटका रुपमा गुमाएको हो।

खनाल आउट हुँदाको अवस्थामा जितका लागि नेपाललाई अब १९ रन आवश्यक रहेको छ भने नेपालसँग ३ विकेट रहेको छ। अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २७.४ ओभरमा ९१ रन जोड्दा ६ विकेट गुमाएको छ। नेपालका लागि देव खनाल ८९ बल खेल्दै ७ चौकाको सहयोगमा ५८ रन बनाएर आउट भए। अहिले क्रिजमा दिपक बोहरा १८ रनमा रहँदा उनलाई साथ दिन शुवास भण्डारी आएका छन्।

त्यसअघि आकाश त्रिपाठी १६ रनमा आउट भए। लगतै क्रिजमा आएका दिपक डुम्रे  ५ तथा दिपेश कँडेल ४ रनमा आउट हुँदा नेपाली इनिङ संकट तर्फ अग्रसर भएको हो। अहिले क्रिजमा खनाललाई साथ दिन दिपक बोहरा क्रिजमा आएका छन्। त्यसअघि ओपनर अर्जुन कुमाल १० रनमा आउट हुँदा विपिन रावल २ तथा गुल्सन जा १ रनमा आउट भएका थिए। अफगानिसत्नका लागि खालिल अहमेद र नसिर खानले समान २-२ विकेट लिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?