ग्रामीण जीवनशैलीः कहिले घाँसको भारी त कहिले पँधेरी (तस्बिरहरु)

ग्रामीण जीवनशैलीः कहिले घाँसको भारी त कहिले पँधेरी (तस्बिरहरु)
+
-

पोखरा – झिसमिसेमै उठेर घरगोठको धन्दा सक्नु ग्रामीण परिवेशको दैनिकी हो। हिउँद न बर्खा, घरगोठको धन्दाबाट छुट्टी कहिल्यै मिल्दैन। अझ महिलालाई त घरगोठको धन्दाले अल्झाइरहेको हुन्छ।

स्याङ्जाको विरुवा गाउँपालिका–७ सपाउदेका महिला पनि घरधन्दासँगै पानीपँधेरी र घाँस दाउरा गर्न दिनकै जंगल धाउँछन्।

घरघरै पानीको धारा भए पनि गाउँको शिरानमा रहेको पँधेरीबाट डोकोमा ग्रागी राखेर नाम्लोको बरियोले बोकेर ल्याएको पानी नपिएसम्म उनीहरुको तिर्खा मेटिँदैन। हिउँदको बेला जंगल पसेर घाँस नल्याएसम्म वस्तुभाउको भोक मेट्न मुस्किल पर्छ।

ज्यानभन्दा ठूलो घाँसको भारीले थिचेर फतक्कै पाइला गलेपछि थचक्क बिसाउँछन्। निर्थुक्क भिजाउने पसिना पुछ्न नपाउँदै थकान बिसाउन सहेलीले स्वरमा स्वर मिसाउँछन्।

‘…ज्याग्दी रयाले
घरमा दिल छैन
तिम्रो मायाले’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?