देशसञ्चार चौतारी : भाग-२९

मैले भन्दैमा युवा नेपालमै बस्छन् र?

+
-

काठमाडौँ- उद्यमी जगन्नाथ महर्जनको ‘फेमिली’ उद्योग ‘खजुरिको’ले १५ सय जनालाई रोजगारी दिएको छ, प्रत्यक्ष रुपमा। अप्रत्यक्ष रुपमा पनि यसले थुप्रैलाई रोजगारी दिएको छ। देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले महर्जनसँग खजुरीको ब्रान्डको लोकप्रियताको चर्चामात्र गरेनौँ, यसका संघर्षका थुप्रै वृत्तान्तहरु पनि खोतल्यौँ।

४० वर्षअघि बुवाको व्यवसाय सम्हाल्दै घरघरमा पाउरोटी बेच्न हिँडेका महर्जन अहिले ललितपुर, चितवन र मकवानपुर गरी तीनवटा प्लान्टबाट २४ घन्टै उत्पादन गर्छन्।

खजुरिकोका ‘पफ’ अहिले पनि आधुनिक नभएर पुरानै स्वरुप र स्वादमा पाइने उनी बताउँछन्। ‘हाम्रो पफ छ महिनासम्म उत्तिकै क्रिस्पी र स्वादिलो हुन्छ,’ उनले भने।

ब्रेडलाई नेपालमा पहिलोपटक ट्रान्सपेरेन्ट प्लास्टिकमा प्याक गरेको महर्जन परिवारले ४० वर्षभन्दा लामो संघर्षका क्रममा थुप्रै हण्डर र चुनौतीमात्र ब्यहोरेन, सफलताको शिखर पनि चुम्यो।

महर्जनसँग गरिएको देशसञ्चार चौतारीको पूरा भिडियो:

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’