नारायणहिटीअगाडि राजसंस्था पक्षधरको प्रदर्शन (तस्बिरसहित)

नारायणहिटीअगाडि राजसंस्था पक्षधरको प्रदर्शन (तस्बिरसहित)
+
-

काठमाडौँ – राजसंस्था पक्षधरहरुले नारायणहिटी दरबारअगाडि प्रदर्शन गरेका छन्।

हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाको माग गर्दै शनिबार दिउँसो नारायणहिटीअगाडि प्रदर्शन भएको हो।

प्रदर्शनमा सहभागीहरु नेपालको राष्ट्रिय झण्डासहित नारायणहिटी पुगेका थिए। त्यसक्रममा उनीहरुले राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए।

प्रदर्शनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतको सहभागिता थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष