रुसी राजदूतावास अगाडि युद्धविराेधी प्रदर्शन (तस्बिर)

रुसी राजदूतावास अगाडि युद्धविराेधी प्रदर्शन (तस्बिर)
+
-

काठमाडौं- मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी राजदूतावास अगाडि युद्धविराेधी प्रदर्शन गरेकाे छ।

युद्ध सुरु भएपछि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै समाजले नेपालभरि सय भन्दा बढी प्रदर्शन गरिसकेको छ।

युक्रेनमाथिको आक्रमण बन्द गर्न र युद्धको कहालीलाग्दो सिलसिला तत्काल अन्त्य गर्न पनि प्रदर्शन गरिएकाे हाे।

साथै प्रदर्शनमा नेपालीहरूलाई विभिन्न प्रलोभन दिएर रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न रुसलाई आग्रह पनि गरिएकाे छ।

हेर्नूहोस् तस्बिरहरू:

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’