अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरिक्षक रनिङ ट्रफि सुरु

अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरिक्षक रनिङ ट्रफि सुरु
+
-

काठमाडौं नेपाल एपीएफ स्कुल, कीर्तिपुरको आयोजनामा सोमबारबाट सशस्त्र प्रहरी महानिरिक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिता सुरु भएको छ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी ८ फागुन सम्म चल्ने छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं मानवश्रोत विभाग प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यतामा उद्‍घाटन भएको प्रतियोगितामा उपत्यकाका १७ र काभ्रे जिल्ला बाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिम विच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ।

विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले हाल काठमाडौँ उपत्यका र भविष्यमा काठमाडौँ उपत्यका बाहिरका एपीएफ, तथा अन्य विद्यालयहरुको सहभागिता रहने छ। सोमबार भएको उद्‍घाटन खेल अन्तर्गत लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुर र नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) बीच भएको खेलमा लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुर ३१ ले विजयी भयो।

त्यस्तै दिनको दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय सल्लाधारी, भक्तपुरले लिटल एन्जल्स स्कुल हात्तिबन, ललितपुरलाई ६-1 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्‍यो।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज पराजुलीले फुटबल विकासका लागि एपिएफ स्कुलले सुरु गरेको यो अभियान महत्वपूर्ण भएको बताएका थिए। उनले बिस्तारै सहभागिता वृद्दि गर्दै थप प्रभावकारी बनाउने बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?