
देश सञ्चार
माघ २४, २०८०
अ
+
अ
अ
-
प्रतिनिधिसभाले अवैध आम्दानी र सहकारी ठगीलाई प्रोत्साहन गर्ने गरी विधेयक पारित गरेको छ। गत वर्ष प्रतिनिधिसभामा दर्ता भएको सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ कालो धनलाई सेतो बनाउन मिल्ने प्रावधान राख्दै बुधबार विधेयक पारित गरेको हो।

