बाँसबारी जग्गा राष्ट्रियकरण गर्न माग गर्दै विप्लवनिकट विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

बाँसबारी जग्गा राष्ट्रियकरण गर्न माग गर्दै विप्लवनिकट विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले व्यवसायी अरुण चौधरीको स्वामित्वमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा राष्ट्रियकरण गर्न माग गरेको छ।

शुक्रबार बाँसबारी पुगेर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। साथै उक्त जग्गामा बनेको चाँदबाग स्कुल पनि राष्ट्रियकरण गर्न उनीहरुले माग गरेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चौधरीलाई माघ १८ गते काठमाडौँको लैनचौरबाट पक्राउ गरेको थियो।

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पक्राउ परेका थिए।

काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार उनीहरु तीनैजना छुटिसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?