
बर्षा शाह
२ years पहिले

अ
+
अ
अ
-
काठमाडौं- नेपाल र क्यानडाबीचको जारी अन्तिम एकदिवसीय सिरिजमा नेपालले २ सय ३३ रनको लक्ष्य पाएको छ।
जवाफमा नेपालले राम्रो सुरुवात गर्दै १९.२ ओभरमा १ सय ४ रन बनाउँदा १ विकेट गुमाएको छ।
नेपालका लागि अनिल साहले ५७ रन बनाएर अविजित रहँदा उनलाई भिम सार्कीले २८ रनमा साथ दिइरहेका छन्।
पहिलो इनिङमा नेपालले गरेको प्रदर्शन तस्बिरमा:

