अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु (तस्बिरसहित)

अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु (तस्बिरसहित)
+
-

काठमाडौँ-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आइतबार सुरु भएको छ।

काठमाडौँस्थित बाल्मिकी क्याम्पसमा सम्मेलनको विप्लवलगायतका नेताहरुको सहभागितामा सम्मेलन सुरु भएको हो।

सम्मेलनको उद्घाटन गर्नुअघि त्रिपुरेश्वरबाट वाल्मीकी क्याम्पससम्म र्‍याली निकालिएको थियो।

सम्मेलनले उक्त विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन गर्नेछ। आईतबार सुरु भएको सम्मेलन बुधबारसम्म चल्नेछ।

तस्बिरहरु:

Biplop Biplop Biplop Biplop Biplop Biplop

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?