लघुवित्त पीडितहरु आन्दोलनका लागि काठमाडौँमा (तस्बिरहरु)

लघुवित्त पीडितहरु आन्दोलनका लागि काठमाडौँमा (तस्बिरहरु)
+
-

काठमाडौँ – लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित भएकाहरु काठमाडौँ आइपुगेका छन्।

विभिन्न जिल्लाका लघुवित्त तथा वित्तीय संस्था पीडितहरु मुग्लिनबाट पैदलै हिँडेर आन्दोलनका लागि शनिबार साँझ काठमाडौँ आइपुगेका थिए।

शनिबार राति थानकोटको त्रिभुवन पार्कमा बास बसेका उनीहरुले आइतबार थानकोटबाट र्‍यालीसहित कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तीनकुने हुँदै सिफल पुगेका छन्।

आज सिफलमै बास बस्ने र भोलिदेखि र्‍यालीसहित नेपाल राष्ट्र बैंक घराउ गर्नेलगायतका कार्यक्रम रहेको लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिले जनाएको छ।

उनीहरुले लघुवित्तको ऋण मिनाह गर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्ने, किसानलाई निःशुल्क ऋण दिनुपर्नेलगायतका माग राखेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?