प्रजातन्त्र दिवसमै फाेटाे तथा भिडियाे खिच्न नदिएपछि पत्रकारहरूले गरे क्यामरा डाउन

प्रजातन्त्र दिवसमै फाेटाे तथा भिडियाे खिच्न नदिएपछि पत्रकारहरूले गरे क्यामरा डाउन
+
-

काठमाडौं- प्रजातन्त्र दिवसकाे अवसरमा फाेटाे तथा भिडियाे खिच्न नदिएपछि पत्रकारहरूले क्यामरा डाउन गरेका छन्।

गृह मन्त्रालयले प्रजातन्त्र दिवसकाे अवसरमा आयोजना गरेकाे कार्यक्रममा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारहरूले सैनिक मञ्च, टुँडिखेलकाे गेट बाहिर क्यामरा डाउन गरेका हुन्।

पत्रकारहरूले सांकेतिक विराेध स्वरूप क्यामरा डाउन गरेका हुन्।

सूचना विभागकाे कार्ड देखाउँदा पनि भित्र प्रवेश नपाएकाे त्यहाँ उपस्थित सबै पत्रकारहरू बताउँछन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?