हिमपातमा पनि खोप लगाउने कार्य सम्पन्न

हिमपातमा पनि खोप लगाउने कार्य सम्पन्न
+
-

सिमकोट – हिमपात भइरहे पनि १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई नियमित खोप लगाउने कार्य सम्पन्न भएको छ।

तोकिएको मितिमा खोप लगाउने कार्य पूरा गर्नका लागि हिमपात भए पनि सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीले बिहीवार बालबालिकालाई खोप लगाउने कार्य पूरा गरेको हो।

स्वास्थ्यचौकी प्रमुख सन्तोष बोहराले हिमपातमै सिमकोटबाट स्वास्थ्य चौकीका खोप बोकेर गई स्वास्थ्य चोकीअन्तर्गतका बालबालिकालाई खोप लगाउने लगाएको बताए।

उनले जम्मा १५ महिनामुनिका २४ जना बालबालिकालाई खोप लगाएको जानकारी दिँदै त्यसका लागि ११ बालिका र १३ जना बालक रहेको बताए।

उनले तोकिएकै मितिमा नियमित खोप लगाउनका लागि हिमपात भइरहेको अवस्थामा पनि स्वास्थ्यकर्मीले खोप लगाएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?