लघुवित्त पीडितहरु जबर्जस्ती संसद् परिसरभित्र छिरे (भिडियो)

लघुवित्त पीडितहरु जबर्जस्ती संसद् परिसरभित्र छिरे (भिडियो)
+
-

काठमाडौँ- लामो समयदेखि आन्दोलनमा रहेका लघुवित्त पीडितहरु सोमबार जबर्जस्ती संसद परिसरभित्र प्रवेश गरेका छन्।

उनीहरु संसद परिसरभित्र छिरेपछि मर्यादापालकहरुले नियन्त्रणमा लिने प्रयास गरेका थिए।

केहीबेरमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आन्दोलनका क्रममा रहेका लघुवित्त पीडितहरु जबर्जस्ती संसद परिसरभित्र छिरेपछि केही क्षण उनीहरुलाई नियन्त्रणमा लिन हम्मे परेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?