लघुवित्त पीडितहरु संसद्को गेट धकेलेर यसरी भित्र छिरे (तस्बिरहरु)

लघुवित्त पीडितहरु संसद्को गेट धकेलेर यसरी भित्र छिरे (तस्बिरहरु)
+
-

काठमाडौँ- सोमबार दिउँसो नारा लगाउँदै संसद् परिसरबाहिर पुगेका लघुबित्त पीडितहरु बन्द रहेको गेट धकेलेर संसद् परिसरभित्र छिर्दा सुरक्षाकर्मीहरु हेरेको हेर्‍यै भए।

लामो समयदेखि आन्दोलनमा रहेका लघुवित्त पीडितहरु अनि जबर्जस्ती संसद परिसरभित्र प्रवेश गरे।

उनीहरु संसद परिसरभित्र छिरेपछि मर्यादापालकहरुले नियन्त्रणमा लिने प्रयास गरेका थिए तर आन्दोलनकर्मीहरु उल्टै सुतेर विरोध प्रदर्शनमा उत्रिएका थिए।

केहीबेरमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। २ दर्जन लघुवित्त पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

संसद् भवनभित्र संसद् चलिरहेकै बेला लघुवित्त पीडितहरु संसद परिसरभित्र छिरेका हुन्।

तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?