सुलभ श्रेष्ठ
फाल्गुन १५, २०८०
अ
+
अ
अ
-
काठमाडौं- चलिरहेको बेला अचानक केवलकार बिग्रेको बेला त्यसभित्र फसेका मानिसलाई कसरी ‘रेस्क्यू गर्ने’ भन्नेबारे सशस्त्र प्रहरी बलले ‘डेमो’ गरेको छ।
प्रहरीले मंगलबार चन्द्रागिरि केवलकारमा सो’को परीक्षण गरेको हो। सो क्रममा सशस्त्रको टोली डोरीको सहायताले केवलकारको माथि चढेर कसरी उद्दार गर्ने भन्नेबारे परीक्षण गरेकाे हाे।
थप तस्बिरहरू:

भर्खरै
लोकप्रिय







































































































































































































