नाम्खा गाउँपालिकाद्वारा टोल फ्रि नम्बर सञ्चालन

नाम्खा गाउँपालिकाद्वारा टोल फ्रि नम्बर सञ्चालन
+
-

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकाले आफ्नो टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका बारेमा जानकारी लिन र गुनासोहरु ब्यक्त गर्न टोल नम्बर गाउँपालिकाले सञ्चालनमा ल्याएको हो।

गाउँपालिका निमित्त प्रशासकीय अधिकृत प्रदिप रावतले गाउँपालिकाले पैसा नलाग्ने निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याएको बताए। गाउँपालिकाको उक्त टोल फ्रि नम्बर १८१०५०००३४४ रहेको छ। यसमा सेवाग्राीही जो सुकैले गाउँपालिकाबारे जानकारी जति खेर पनि लिन नसकिने गाउँपालिकाले जनाएको छ।

त्यसैगरी गाउँपालिकाका कुनै गुनासो, प्रतिकृया, सुझाव, सल्लाह, राय दिन सकिनेछ। सेवा प्रबाहका क्रममा भोगिएका समस्याका बारेमा पनि जानकारी गराउन सकिनेछ। बिशेष गरि गाउँपालिका बिकासे गतिबिधिका बारेमा सुझाज दिन समेत आग्रह गरेको छ। यसरी निःशुल्क टोल फ्रि नम्बर राख्ने नाम्खा गाउँपालिका पहिलो गाउँपालिका भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?