संयोजक कुशवाहसहित करिब २५ जना मिटरब्याज पीडित बालुवाटारबाट पक्राउ (तस्बिरसहित)

संयोजक कुशवाहसहित करिब २५ जना मिटरब्याज पीडित बालुवाटारबाट पक्राउ (तस्बिरसहित)
+
-

काठमाडौं- मिटरब्याज पीडिततर्फका वार्ता टोलीका संयोजक अवधेश कुशवाहसहित करिब २५ जनाको पीडित टोलीलाई प्रहरीले पक्राउ गरेको छ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्षसमेत रहेका कुशवाहसहित करिब २५ जनाको टोलीलाई प्रहरीले बुधबार बालुवाटारबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई सो क्षेत्रमा प्रदर्शन गर्ने क्रममा पक्राउ गरी आफ्नो भ्यानमा हालेको हो ।

वार्ता समिति गठन भएर पटक पटक सरकारी टोलीसँग वार्ता भए पनि निष्कर्षमा नपुगेका कारण उनीहरू आज पनि आन्दोलनमा उत्रिएका हुन् ।

सत्ता समीकरण फेरिसँगै उनीहरूको वार्ता र माग सम्बोधन कार्य झनै प्रभावित बनेको छ ।

थप तस्बिरहरू: 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?