रास्वपाले जोखिम मोलेर प्रचण्डलाई साथ दिएको होः डा स्वर्णिम वाग्ले

रास्वपाले जोखिम मोलेर प्रचण्डलाई साथ दिएको होः डा स्वर्णिम वाग्ले
+
-

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सांसद डा.स्वर्णिम वाग्लेले रास्वापाले जोखिम मोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको बताएका छन्।

बुधबार प्रतिनिधिसभामा प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत लिनुभन्दा अघि गरेको सम्बोधनमा स्वर्णिमले यस्तो भनेका हुन्।

प्रचण्डले केहीदिनअघि काँग्रेससँगको गठबन्धन तोडेर एमाले रास्वपासहितका दलहरुसँग मिलेर सत्ता समीकरण बनाएका छन्। यो गठबन्धनमा रास्वपा पनि सहभागी छ।

उनले भने, ‘हामी सरकारमा काम गर्न र देखाउन आएका हौँ, प्रतिपक्षमा हुँदा प्रश्न गर्थ्यौँ, आज काम गरेर देखाउन आएका हौँ, काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिएर प्रधानमन्त्रीलाई सजिलो बनाइदिन्छौँ प्रधानमन्त्रीले गलहत्याउन पर्दैन। काम गर्न सक्ने र मिल्ने मन्त्रालय लिएका छौँ।’

काँग्रेसले गृहमन्त्रीमाथि उठाएको प्रश्नको जवाफमा स्वर्णिमले भने, ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री बन्दा पनि खोजिन पनि पर्ने हो नि?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?