सरकारविरुद्ध राप्रपा नेपालको प्रदर्शन (तस्बिरहरु)

सरकारविरुद्ध राप्रपा नेपालको प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ –  राप्रपा नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ।

बिहीबार राप्रपा नेपालले काठमाडौँमा र्‍यालीसहित सरकारविरुद्ध प्रदर्शन गरेको छ।

भद्रकालीबाट सुरु भएको विरोध र्‍याली टुँडिखेल परिक्रमा गरी सुनधारा पुगेर सभामा परिणत भएको थियो।

‘भ्रष्ट व्यवस्था, भ्रष्ट शासक र फोहोरी राजनीतिबाट मुक्तिका लागि’ विरोध प्रदर्शन गरिएको राप्रपा नेपालले जनाएको छ। प्रदर्शनमा अध्यक्ष कमल थापालगायतका नेता कार्यकर्ता सहिभागी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?